Skip

Hamro Sanchar

तीनकुने क्षेत्रको कर्फ्यु हट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १५ गते


काठमाडौं । काठमाडौं जिल्ला प्रशासनले काठमाडौंमा जारी गरेको कर्फ्यु हटेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको हो


प्रतिकृया दिनुहोस्