Skip

Hamro Sanchar

राजावादीले जलाए रास्वपा प्रमुख सचेतक परियारको गाडी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


Advertisement

काठमाडौं । आज बिहानैदेखि उग्र भएका राजावादी प्रदर्शनकारीले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारको सरकारी गाडी जलाएका छन्।

ललितपुरबाट भक्तपुर घर जाँदै गरेका परियारलाई ओरालेर जडीबुटीमा गाडी जलाएको रास्वपाका कार्यबाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्