Hamro Sanchar

प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । राजावादीको आन्दोलन हिंसात्मक बनेपछि प्रहरीले चलाएको गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ ।

मृत्यु हुनेमा कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जन रहेको साँझ गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।


प्रतिकृया दिनुहोस्