Skip

Hamro Sanchar

कर्फ्यू लागेको तीनकुने क्षेत्रमा नेपाली सेना खट्याे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, १४ गते


काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौ‌ंको ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो ।

विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो ।


प्रतिकृया दिनुहोस्