२३ चैत, काठमाडौं । नेकपा एमालेकी राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले गत भदौ २३ र २४ गते भएको जेनजि आन्दोलनलाई लिएर बालेन सरकारलाई प्रश्न गरेकी छन् । आज राष्ट्रियसभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहेकी उनले उक्त घटनाको निष्पक्ष छानबिन कहिले हुन्छ भन्दै सरकारलाई प्रश्न गरेकि हुन् । साथै झाँक्रीले भदौ २४...
२३ चैत, काठमाडौं । नेकपा (एमाले)की सांसद लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । आज बसेको राष्ट्रियसभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । भण्डारी राष्ट्रियसभाको उपाध्यक्ष निर्विरोध निर्वाचित भएकी राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका...
२३ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यवसायीलाई धरपकड गर्ने सरकारको कुनै योजना नभएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको छलफलमा अर्थमन्त्री डा।वाग्लेले यस्तो बताएका हुन् । “सरकारले धरपकड गर्ने कुनै नीति छैन,” उनले भने, “ढुक्क भएर व्यापार व्यवसाय गर्नुहोस् ।” उनले सेयर बजारमा सम्पत्ति कहाँबाट ल्यायौ...