Hamro Sanchar

प्रचण्डलाई गगनको प्रश्न : कांग्रेस-एमाले मिलेर सरकार बनाउनूस् भनेको भुल्नुभयो ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २७ गते


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला कांग्रेस र एमालेलाई मिलेर सरकार चलाउन दिनुभएको होइन ?भनी प्रश्न गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समयमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

“सरकार बनेको ४१ दिन भएको थियो । नेपाल बंगलादेश र श्रीलंका बन्ला भन्नुभयो,” उनले भने, “सरकार बनेको कुरा नै असंवैधानिक छ भनेको कुरा सम्झेको छु । एमाले र कांग्रेस मिलेर सरकार बनाउनूस् भनेको होइन ? त्यसबेला पनि संविधान यही थियो होइन र ।


प्रतिकृया दिनुहोस्