Hamro Sanchar

राष्ट्रिय सभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ फागुन, २५ गते


काठमाडौं । संघीय संसद् अन्तर्गत् राष्ट्रिय सभाको बैठक आज बस्दैछ।

संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

यसबाहेक सम्भावित कार्यसूचीमा अरू उल्लेख गरिएको छैन ।


प्रतिकृया दिनुहोस्