काठमाडौं । प्रहरी प्रधान कार्यालयले काठमाडौंलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन...
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ। बुधबार बिहान गोरखा(१ र इलाम(१ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिए। मतगणना सकिएसँगै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको जीसीले बताए।...
काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराका सडकमा किताब ९आत्मकथा० बेचिरहेका सांसद महावीर पुनलाई यसो नगर्न आग्रह गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमार्फत महावीरलाई सांसदको भूमिका स्मरण गराउँदै फुटपाथमा बसेर किताब नबेच्न अनुरोध गरेका हुन्। म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव लडेर प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित पुनलाई सम्बोधन गर्दै मेयर...