काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय चितवनमा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम चुनावी खर्च विवरण बुझाएका हुन् । चिततवन–२ बाट निर्वाचित लामिछानेका तर्फबाट निर्वाचन प्रतिनिधि सीता ज्ञवालीमार्फत बुझाइएको विवरणमा नौ लाख ८९ हजार ९८७...
काठमाडौं । नेपाली कांग्रेसका नेता गोमालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि नेतृत्वबाट पछि नहट्न आग्रह गरेका छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक पत्र लेख्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणाम पार्टीको अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा, विधिको शासनको सुदृढीकरण र राजनीतिक अस्थिरताको अन्त्य कांग्रेसको मुख्य प्राथमिकता...
काठमाडौं । अमेरिकाले आफ्नो सेनाले हर्मुज स्ट्रेटनजिकै बारुदी सुरुङ बिछ्याउने १६ वटा इरानी जहाज ध्वस्त पारेको दाबी गरेको छ। अमेरिकी केन्द्रीय कमान्ड सेन्टकमले ती जहाजमा आक्रमण भएको देखाउने भिडिओ पनि जारी गरेको छ। यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले स्ट्रेट अफ होर्मुजमा हर्मुजमा खडा १० इरानी जहाजमा आक्रमण गरेको...