काठमाडौं । उखु खेतीमा किसानलाई प्रोत्साहित गर्ने उद्देश्यसहित बालेन सरकारले अनुदान वितरणको तयारी अघि बढाएको छ। यसका लागि चालु आर्थिक वर्ष २०८३र८४ मा १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा गरिएको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरिसकेको छ। उक्त रकम बर्दिया, रौतहट, कैलाली,...
पोखरा । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा ४ विद्यार्थीसहित ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना विद्यार्थी र एक जना स्थानीय रहेको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी छ। दुर्घटनामा घाइते भएकाहरूको पोखरा स्वास्थ्य...
काठमाडौं । दशैंमा घर फर्किने यात्रुका लागि शुक्रबारदेखि लामो दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ सुरु भएको छ। टिकट लिन बिहीबार रातिदेखि नै काठमाडौंको नयाँ बसपार्कमा यात्रुको भीड लागेको छ। यात्रुको चाप व्यवस्थापन गर्न नयाँ बसपार्कमा थप १५ वटा टिकट काउन्टर स्थापना गरिएको छ। टिकट बिक्रीस्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाउनुका...