Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

संसद्‌को कार्यसूचीबाट हटाइयो भ्रष्टाचार विधेयक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, २९ गते


Advertisement

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकको कार्यसूचीबाट भ्रष्टाचार निवारण (पहिलो संशोधन विधेयक) हटाइएको छ।

आज्को सम्भावित कार्यसूचीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यव्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयक छलफलका निम्ति प्रस्तुत गर्ने सम्भावित कार्यसूची थियो।

सम्भावित कार्यसूचीमा विधेयकमाथि छलफल र पारिसत गरिने पनि उल्लेख थियो। उक्त सम्भावित कार्यसूची दैनिक कार्यसूचीबाट हटाइएको छ।

यो विधेयक ०८१ पुस १८ गते राज्यव्यवस्था समितिबाट पारित भएको थियो ।


प्रतिकृया दिनुहोस्