२२ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताको शपथ लिएकी छन्। उनले आज पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथ लिएकी हुन्। आज बसेको पार्टीको स्थायी कमिटी बैठकमा भण्डारीले शपथ लिएकी हुन्। यसअघि एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ उपाध्यक्षमा मनोनीत गरेको थियो।...
काठमाडौं । अस्ट्रेलियाले बाढी तथा विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग गर्ने घोषणा गरेको छ। मेलबर्नमा परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भएको भेटवार्तामा वङले उक्त सहयोग घोषणा गरेकी हुन्। यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो।...
काठमाडौं । चर्चित बलिउड अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवामा रहेका पाटेकरको निधन भएको हो। उनलाई घरमै अचेत अवस्थामा भेटिएपछि अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जनाइएको छ। पाटेकरको निधनको पुष्टि उनका छोरा मल्हार पाटेकरले बीबीसी मराठीकी सहयोगी पत्रकार प्राची प्रतिभा शिरीषसँग...