काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका २ सदस्यले राजीनामा दिएका छन् । बालुवाटार स्रोतका अनुसार नयाँ सरकार गठनको गृहकार्य भइरहेका बेला प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्दनारायाण तिमिल्सिनाले राजीनामा दिएका हुन् । ‘खनाल र तिमिल्सिनाले केही दिन अघि नै राजीनामा दिइसक्नुभएको छ’, बालुवाटार स्रोतले भन्यो, ‘सकरारको...
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। शुक्रबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा उपसभापति विश्वप्रकाश शर्माको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो। कांग्रेस सभापति गगन थापाले राजीनामा दिएका कारण उपसभापति शर्माले बैठकको नेतृत्व गरेका छन्। प्रतिनिधि सभामा कांग्रेसले पराजय भोगेका कारण नैतिक जिम्मेवारी लिँदै थापाले बुधबार...
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेतामा आफ्नो स्वत दाबी रहने बताएका छन्। सानेपामा पत्रकारहरूसँग बोल्दै उनले आफू नै सबैभन्दा सिनियर भएको भन्दै यस्तो दाबी गरेका हुन् । यद्यपि सहमतिपूर्ण ढंगले निष्कर्ष निकालियोस् भन्ने आफ्नो चाहना रहेको पनि उनले बताए का छन् । उनले भने दलको नेतामा...