
काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक ९डीएसपी०को प्रहरी उपरीक्षक (एसपी) पदका निम्ति सिफारिस भएको छ ।
प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम ९४०० अनुसार हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।





















