काठमाडौं, वैशाख २१- बागमती प्रदेशका मुख्यमन्त्री सहित तीन मन्त्रीद्वारा कागेश्वरी मनोहरा नगर अस्पतालको एकसाथ अवलोकन गर्नुभएको छ । आईतबार बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र खानेपानी मन्त्री कृष्ण कुमार तामाङको उच्चस्तरीय टोलीले अवलोकन गरेको हो । प्रदेश प्रमुख सहितको उपस्थितिमा सम्पन्न अवलोकन तथा...
२० बैशाख, काठमाडौं । शहरी विकास मन्त्रालयले नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरूको स्थानान्तरण प्रक्रियाका क्रममा छुटेका नागरिकलाई यथाशीघ्र सम्पर्कमा आउन आह्वान गरेको छ । मन्त्रालयले सहायता आवश्यक भएका तथा हाल सडकमा अलमलमा परेका नागरिकहरूलाई प्राथमिक दर्ता केन्द्रका रूपमा तोकिएको दशरथ रंगशालामा उपस्थित भई दर्ता गर्न आह्वान गरेको हो । वास्तविक...
१७ बैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्यादेश ल्याउने सरकारको कदम लोकतन्त्रविरुद्ध भएको दाबी गरेका छन्। बिहीबार रुकुमपश्चिमको मुसिकोटमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री प्रचण्डले संसद् छलेर अध्यादेश ल्याउनु गलत भएको बताएका हुन्। ‘बोलाइसकेको सदनको अधिवेशन रोकेर अध्यादेश ल्याउनु लोकतन्त्रका विरुद्ध छ, संवैधानिक मान्यताका पनि विरुद्ध छ...