काठमाडौं । शेख हसिनाका विरोधी विद्यार्थी नेता उस्मान हादीको मृत्युपछि बंगलादेशमा हिंसा भड्किएको छ। यसैबीच धर्मको अपमान गरेको आरोपमा ढाका नजिकैको भालुकामा एक हिन्दु युवकलाई कुटीकुटी मारिएको छ। बीबीसी बङ्गलाको रिपोर्टअनुसार, युवकको शवलाई नाङ्गो पारेर रुखमा झुण्ड्याएर आगो लगाइएको थियो। मृतकको नाम दिपु चन्द्र दास भएको खुलेको छ। प्रहरीले बिहीबार...
बुटवल । जिल्ला अदालत रुपन्देही भैरहवा आएर रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत रुपन्देहीले अदालतसमक्ष उपस्थित गराउन प्रहरीलाई आग्रह गरेपछि आएका उनले तीन करोड ७४ लाख ८४ हजार बराबरको बैंक जमानत बुझाएर छुटेका हुन् । रवि आज ९पुस ४० बिहान पौने ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा आउने...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफूले प्रश्न उठ्ने गरी कुनै कामै नगरेको बताएका छन् । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा आलोचनात्मक चेत हराएका झोलेहरू बस्छन् बोल्दैनन् भनेर हल्ला फैलाइएको भन्दै आपत्ति जनाए। ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेकारु भन्छन्...