काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने बताए । ‘अध्यादेश के हो भने संविधानमा जुन प्रावधान छ, त्यो एकदम देशै नचल्ने अवस्थामा मात्रै...
काठमाडौं । मलेसियामा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकपअन्तर्गत आज (बुधबार)नेपाल अस्ट्रेलियासँग भिड्दै छ। पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा स्कटल्यान्डसँग पराजित नेपालले आज तेस्रो खेल खेल्न लागेको हो। तेस्रो खेलमा अस्ट्रेलियासँग नेपालको भिडन्त नेपाली समयानुसार दिउँसो १२:१५ बजे सुरु हुनेछ। माघ ५ गते पहिलो खेलमा नेपाल बंगलादेशसँग ५ विकेट...
सरकार बिचौलियाको इसारामा चल्छ भन्ने फेरि पुष्टि भयो भीम रावल काठमाडौँ । नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्। अध्यादेशमार्फत सिमेन्टको मूल्य दोब्बर बढाइएबाट उक्त कुरा पुष्टि भएको दाबी रावलले गरेका छन्। रावलले बिहीबार बिहान सामाजिक...