काठमाडौं । इजरायल र अमेरिकी आक्रमणमा इरानमा एक हजारभन्दा धेरै नागरिक मारिएको मानव अधिकार समूहले दाबी गरेको छ । अमेरिकास्थित ह्युमेन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी एचआरएएनए ले फेब्रुअरी २८ देखि इरानमा एक हजार ९७ नागरिकको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा १० वर्षमुनिका १८१ बालबालिका छन् । घाइतेहरूको संख्या...
काठमाडौं । गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भएको छ । बैठकले भोलि निर्वाचनको दिन हवाई गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले बताइन् । ‘बैठक भर्खरै सम्पन्न भएको छ । हवाई गस्ती, हेलिकप्टर स्ट्याण्डबाई राख्ने र सुरक्षामा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने निर्णय भएको...
काठमाडौं गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभूति गरिएको बताएका छन्। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताए। उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरे। गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको...