काठमाडौँ । नेपाली कांग्रेसको गगन थापा समूह बिहीबार आधिकारिकता खोज्दै निर्वाचन आयोग जाने भएको छ । सभापतिमा निर्वाचित भएसँगै बिहीबार बिहान नेता कार्यकर्तालाई सम्बोधन गर्दै थापाले यसबारे जानकारी गराएका हुन् । उनले यसअघि नै पनि आयोगमा विशेष महाधिवेशनको विषयमा आयोगमा जानकारी गराइसकेको बताए । थापाले निर्वाचन आयोग कुनै अवैध शक्तिको...
विराटनगर । सुनसरीमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रङ्क हुलाकी राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहानर्सिङ-८, सोनियाहीमा अनियन्त्रित भई पल्टिँदा ५ जना मजदुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता चन्द्र खड्काका अनुसार...
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ । बुधबार संस्थापन पक्षले पार्टीका प्रमुख पदाधिकारीहरूलाई निष्कासन गरेको केही घण्टाभित्रै विशेष महाधिवेशन पक्षले नयाँ कमिटी सार्वजनिक गरेको हो । बुधबार राति सम्पन्न निर्वाचन र सहमतिको प्रक्रियाबाट खुलातर्फका ३५ जना केन्द्रीय सदस्यहरू चयन भएका छन् । चयन भएका...