काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएको छ । देउवा समूहका नेता पूर्णबहादुर खड्काले शुक्रबार बेलुका निर्वाचन आयोग अघि पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । निर्वाचन आयोगले गगन थापालाई कांग्रेसको सभापतिमा अद्यावधिक गर्ने निर्णय गरेसँगै उनको यस्तो प्रतिक्रिया आएको हो । “जे आशंका गरेका थियौँ...
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने...
काठमाडौं । सरकारले फागुन २१ को निर्वाचन यताउता नहुने स्पष्ट पारेको छ । “फागुन २१ म निर्वाचनको मिति यताउता हुँदैन,” सरकारका प्रवक्ता जगदिश खरेलले भने,“सरकार त्यही तयारीमा छ । निर्वाचन गर्ने र गराउने सरोकारवाला पनि छन् ।” अहिलेको लागि फागुन २१ को निर्वाचन यताउता नहुने उनको टिप्पणी थियो ।...