काठमाडौं। काठमाडौंको माछापोखरी चोकमा दुई युवाबीच भएको झगडाले दुःखद रूप लिएको छ । विवादका क्रममा लडेर अचेत भएका २० वर्षीय सुवाश तामाङको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार असोज ३१ गते राति करिब १२ बजे काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकमा दुई युवकबीच विवादपछि झगडा भएको थियो। घटनामा कञ्चनपुरको...
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन् । उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए । आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख...
ललितपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको शपथग्रहण तथा पदबहाली आज हुने भएको छ । बडादशैं फूलपातीको अवसरमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आज अपराह्न २ बजे सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेस महाधिवेशनको मतगणना सम्पन्न भएपछि सभापतिमा निर्वाचित थापाको शपथग्रहण तथा पदबहालीका...