काठमाडौं । कम्बोडियामा विभिन्न कारणले अलपत्र परेका २० जना नेपालीको उद्धार गरिएको छ। उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासको पहलमा उद्धार गरिएको हो। दूतावासका अनुसार प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूलाई अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानूनी काममा लगाइएको थियो। कम्बोडिया सरकारको सहयोगमा उद्धार गरिएका उनीहरूलाई गैरआवासीय नेपाली संघको समन्वयमा काठमाडौं...
कैलाली । कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा गोरुगाडामा सवार एक दम्पतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्। उनका अनुसार ना.६ख...
काठमाडौं । इरानले कतारको पेट्रोलियक प्लान्टमा मिसाइल आक्रमण गरेको छ । आफ्नो देशको विश्वकै ठुलो ग्यास क्षेत्र साउथमा इजराइल र अमेरिकाले आक्रमण गरेपछि तेसैको बदलामा इरानले रास लाफान औद्योगिक क्षेत्रमा हमला गरको हो । कतारको सरकारी स्वामित्वमा रहेको पेट्रोलियम कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार बुधबार गरिएको क्षेप्यास्त्र आक्रमणले आफ्नो मुख्य ग्यास...