काठमाडौं । आईसीसी मेन्स टी-२० विश्वकप २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले आइतबार विश्वकप छनोटका लागि २४ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको हो। २४ सदस्यीय प्रारम्भिक टोलीमा शेर मल्ल, विनोद भण्डारी, इसान पाण्डे, रुपेश सिंह, अविनास बोहोराले पनि स्थान बनाएका छन्। विश्वकप...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद पुनर्स्थापनाको लागि मानिसहरू दौडधुप गर्न थालेको भन्दै षड्यन्त्रको शृंखला बन्द गर्न आग्रह गरेका छन्। आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले संसद पुनर्स्थापनाका नाममा धेरै आँखा नचम्काउन नेपाली कांग्रेस, नेकपा एमाले लगायत दललाई चेतावनी दिएका हुन्। ‘संसद पुनर्स्थापनाको लागि मानिसहरू...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्ने भएका छन्। सहकारी ठगी प्रकरणमा कारागारबाट रिहा भएका उनले आज साँझ साढे ६ बजे बालुवाटारमा गएर प्रधानमन्त्रीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो भेट हो। रिहापछि आजै पार्टी कार्यालय गएका उनले वर्तामान सरकारलाई रास्वपाको...