Hamro Sanchar

राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० जेठ, ३१ गते


काठमाडौं, जेठ ३१- राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मुटुमा समस्या देखिएपछि भएपछि मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना हुनुभएका राष्ट्रपति पौडललाई आज बिहान ८ बजे डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।


प्रतिकृया दिनुहोस्