काठमाडौं । काठमाडौंको बाइपासमा एक युवक मृत भेटिएका छन्। गएराति पौने १२ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु बाइपासस्थित प्राइम बैंकको पार्किङमा अन्दाजी २५र२६ वर्षका युवक मृत भेटिएका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुग्दा उनी मृत भेटिएका थिए। ती युवकको साथबाट राहदानी भेटिएको र...
बागलुङ । १२ किलोको काउली फलाउन सफल किसानको रूपमा परिचित छन्, बागलुङ नगरपालिका-९ तित्याङ थापाथरका पदम खत्री। २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यो क्षेत्रकै सफल किसानमा गनिन्छन्। गत वर्ष पनि नौ केजीको काउली फलाएर कृषि ज्ञान केन्द्रबाट जिल्लाकै उत्कृष्ट किसानका रूपमा पुरस्कृत समेत भएका थिए उनी। ‘पुरस्कृत...
काठमाडौं । महिला त्रिकोणात्मक टी ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा...