जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकमा कवाड व्यवसायी मुकेश यादवलाई रडले निर्ममतापूर्वक एक समूहले कुटपिट गरेका छन् । कुटिएका यादव गम्भीर घाइते भएका हुन् । जनकपुरधाममा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि काठमाडौं लगिएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुरर सिंहले घाइते यादवको उपचार ललितपुरको बी एण्ड...
रौतहट । माओवादीबाट एमाले हुँदै स्वतन्त्र सांसद जितेर फेरि आम जनता पार्टी गठन गरेका पूर्व मन्त्री तथा सांसद प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । रौतहट ३ तत्कालीन सत्ता गठबन्धन कांग्रेस,माओवादी र नेकपा एससहितको समर्थनमा सांसद जितेका साहविरुद्ध नेकपा एसबाटै निर्वाचित बौधिमाइ नगरपालिकाका मेयर प्रदिप यादवले...
जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो । अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २स्३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी...