Hamro Sanchar

रामपुर कृषि क्याम्पसमा अखिल संयुक्तको प्यानलनै विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ चैत्र, १८ गते


काठमाडौं । चितवनको रामपुर कृषि क्याम्पसमा अखिल संयुक्तको प्यानलनै विजयी भएको छ। खैरहनीमा शुक्रबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले तालमेल गरेका थिए। जसअनुसार सभापतिमा दिवस पौडेल विजयी भए । यसैगरी सचिवमा सन्तोष रताला जोशी ,कोषाध्यक्षमा सुजाता नेपाल निर्वाचित भए।

त्यस्तै, सदस्यहरुमा राकेश रोकाय, सनराइज तामाङ, सागर ढकाल, पूर्णिमा तामाङ र ऋषिकेश यादव विजयी भए।

 


प्रतिकृया दिनुहोस्