६ मंसिर, काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री एस। जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता सुरु भएको छ।
आइतबार साँझ दिल्लीस्थित ताज होटलमा दुई नेताबीच भेटवार्ता भइरहेको हो। भेटमा नेपाल–भारत सम्बन्ध र द्विपक्षीय विषयबारे छलफल हुने अपेक्षा गरिएको छ।

























