Skip

Hamro Sanchar

केपी ओलीको हुंकार : एमाले हार्न जन्मिएको पार्टी होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ मंसिर, ४ गते


Advertisement

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फेरि चुनाव जितेर सरकारको नेतृत्वमा फर्किने दाबी गरेका छन्।

आज च्यासलमा आयोजित राष्ट्रिय जनप्रतिनिधि भेलामा बोल्दै उनले एमाले हार्न जन्मिएको पार्टी नभएको बताए।

ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै जनप्रतिनिधिलाई विगतका कमजोरी सुधार्न र जनताको विश्वास जित्ने गरी काम गर्न निर्देशनसमेत दिएका छन्।

उनले एमालेले पुनः देश विकास र राष्ट्रियताको नेतृत्व गर्ने दाबी गरेका छन् ।


प्रतिकृया दिनुहोस्