Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारका प्रवक्ताकाे दाबी : चोलेन्द्र पक्राउ परेका होइनन्, प्रहरीले रेस्क्यु गरेको हो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १३ गते


Advertisement

काठमाडौं । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेको भन्ने दाबी अस्वीकार गरेका छन्।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले प्रहरीले जबरालाई पक्राउ नगरेको दाबी गरे। उनका अनुसार प्रहरीले जबरालाई ‘रेस्क्यु’ गरेको हो।

जबरालाई प्रहरीले पक्राउ गरेको भन्ने चर्चा भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले त्यसलाई अस्वीकार गर्दै उनलाई प्रहरीले उद्धार गरेको बताएका हुन्।


प्रतिकृया दिनुहोस्