Skip

Hamro Sanchar

भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले भेट एस जयशंकरलाई

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २ गते


Advertisement

२ असोज, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा. एस जयशंकरबीच भेटवार्ता भएको छ ।

भारत भ्रमण रहेका अर्थमन्त्री वाग्लेले आज नयाँ दिल्लीमा जयशंकरसँग भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा दुई देशका आपसी हितका विषयमा छलफल भएको जनाइएको छ।

तीन दिने भारत भ्रमणमा रहेका वाग्लेले बिहीबार समकक्षी निर्मला सितारमणसँग भेटवार्ता गरेका थिए।


प्रतिकृया दिनुहोस्