Skip

Hamro Sanchar

रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, ३१ गते


Advertisement

३१ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नका लागि आज सर्वदलीय बैठक बोलाइएको रास्वपाले जनाएको छ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने रास्वपाको भनाइ छ।


प्रतिकृया दिनुहोस्