Skip

Hamro Sanchar

दीपक साह उद्योगमन्त्री बन्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २५ गते


Advertisement

२५ भदौ, काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बन्ने भएका छन् ।

आज गौरीकुमारी यादवले राजीनामा दिएसँग उक्त पद रिक्त छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा मान्त्रिपरिषद्को कायालयले उद्योगमन्त्रीमा नियुक्तिका निम्ति साहको नाम सिफारिस गरेको हो ।

मन्त्रीमा उनको नियुक्तिका निम्ति सिफारिस भइसकेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।


प्रतिकृया दिनुहोस्