Skip

Hamro Sanchar

बाढीपीडितका लागि भुटान सरकारले गर्यो १० करोड सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १८ गते


Advertisement

१८ भदौ, काठमाडौं । भुटान सरकारले भोटेकोसी बाढीपीडितका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधबार दिल्लीस्थित नेपाली दूतावासमा भुटान सरकारले  सहयोग हस्तान्तरण गरेको हो ।

भारतका लागि भुटानी राजदूत भेत्सोप नामग्यालले दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि सुरेन्द्र थापालाई सहयोग हस्तान्तरण गरेका हुन् ।

सहयोगप्रति नेपालले धन्यवाद व्यक्त गरेको छ ।


प्रतिकृया दिनुहोस्