Skip

Hamro Sanchar

अन्ततः काठमाडौं ओर्लिए देउवा, विमानस्थलमा भिड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २८ गते


Advertisement

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं उत्रिएका छन् ।

साढे ५ महिना लामो विदेश बसाइपछि आज मध्याह्न देउवा स्वदेश फर्केका हुन् ।

उनी सवार जहाज विमानस्थलमा अवतरण भइसकेको छ । उनको स्वागतका लागि ठूलो संख्यामा कांग्रेस नेता तथा कार्यकर्ता विमानस्थलमा भेला भएका छन् ।


प्रतिकृया दिनुहोस्