Skip

Hamro Sanchar

राष्ट्रका नाममा सम्बोधन लगत्तै प्रधानमन्त्री बालेन किन गए राष्ट्रपतिको कार्यालय ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १४ गते


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको सचिवलायले दिएको जानकारीअनुसार केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।

सो भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ । यसअघि आजै प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गरेका थिए ।


प्रतिकृया दिनुहोस्