Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, १४ गते


१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

गृहमन्त्री सुनसरी झरेलगत्तै प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

उनी निकट स्रोतले दिएको जानकारीअनुसार आजै सम्बोधन गर्ने तयारी छ ।


प्रतिकृया दिनुहोस्