Skip

Hamro Sanchar

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए पदबाट राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ९ गते


९ साउन, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् ।

आज बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

मुख्यमन्त्री कँडेलविरुद्ध नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० ले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।


प्रतिकृया दिनुहोस्