Skip

Hamro Sanchar

हस्पिटलकाे बेडमा रहेका गोपालमान श्रेष्ठ बने कांग्रेसको वरिष्ठ नेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ७ गते


७ साउन, काठमाडौं । गोपालमान श्रेष्ठ कांग्रेसको वरिष्ठ नेता बनेका छन् ।

सभापति गगन थापाले १२ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी अहिले वरिष्ठ नेता बनाउने निर्णय भएको बताए ।

नेता श्रेष्ठ हाल उपचाररत रहेका छन् ।


प्रतिकृया दिनुहोस्