Skip

Hamro Sanchar

कांग्रेस इतरले २९ साउनमा राष्ट्रिय भेला गर्ने गर्यो घोषणा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ६ गते


६ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ ।

बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा आज आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले साउन २९ गते राष्ट्रिय भेला गर्ने बताएका हुन् ।

इतर पक्षको भेलाले राष्ट्रिय भेला गर्ने निर्णय गरेकाले काठमाडौंमा २९ गते राष्ट्रिय भेला गर्ने उनले बताए । स्थान पछि तोकिने पनि उनले बताए।


प्रतिकृया दिनुहोस्