Skip

Hamro Sanchar

नेप्सेका सीईओ चूडामणि चापागाईंले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २२ गते


२२ असार, काठमाडौं । नियुक्त भएको ३ महिनामै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले राजीनामा दिएका छन् ।

उनले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष राजीनामा बुझाएका हुन् ।

२०८१ चैतमा नेप्सेको सीईओ पदमा नियुक्त भएका चापागाईंले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्


प्रतिकृया दिनुहोस्