Skip

Hamro Sanchar

विपेन्द्र रामुदामु बने कांग्रेसनिकट दलित संघको अध्यक्ष

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १ गते


१ जेठ, काठमाडौं । चितवनका विपेन्द्र रामुदामु नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्षमा मनोनीत भएका छन् ।

कांग्रेस सभापति गगन थापाले यसअघसको समिति स्वतस् विघटन भएको उल्लेख गर्दै रामुदामुलाई नियुक्त गरिएको बताएका छन् ।

उनलाई निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी प्रदान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।


प्रतिकृया दिनुहोस्