Skip

Hamro Sanchar

धादिङमा बिहानै गयो भूकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


२४ बैशाख, काठमाडैं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, बिहान ११ः१४ बजे धादिङको चराङ फेदी आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि, चैत २२ गते कास्कीको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।


प्रतिकृया दिनुहोस्