
काठमाडौं । कलाकार दिपराज गिरीले अहिलेको परिवर्तनको जस माओवादीले सञ्चालन गरेको जनयुद्धलाई जाने बताएका छन् ।
संसद्मा महिला, दलित र उत्पीडित वर्गको प्रतिनिधित्व बढ्नुको श्रेय तत्कालीन माओवादीलाई जाने बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन् संसदमा यत्रा महिलाहरू, दलित, उत्पिडित वर्गको प्रतिनिधित्व १’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस्को श्रेय चाहिँ माओवादी जनयुद्धलाई नै जान्छ। इतिहासलाइ सम्मान नगरे त वर्तमान पनि कमजोर हुन्छ।















