काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिक सांसदको नाम टुंगो लगाएको छ ।आज बसेको सचिवालय बैठकबाट ५७ जनाको नाम चयन गरिएको पार्टीका प्रवक्ता मनिष झाले बताए । खसआर्य १७, जनजाति १६, दलित आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरतर्फ चारजनाको नाम टुंगो लगाइएको उनले जानकारी दिए । यसमध्ये ४८...
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक अहिले बनस्थलीस्थित केन्द्रीय कार्यालयमा जारी छ। प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ सिट जितेर सरकारको नेतृत्व गर्ने तयारीमा रहेको रास्वपाले महत्वपूर्ण विषयमा छलफल गर्न बैठक बोलाएको हो। बैठकमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह भने उपस्थित छैनन्। सभापति लामिछाने बिरामी परेका कारण...
काठमाडौ । राष्ट्रिय स्वतन्त्रपार्टी रास्वपाले नयाँ सरकार बन्न अझै १० दिन लाग्ने बताएको छ । केन्द्रिय कार्यालय वनस्थली रास्वपाका प्रवक्ता मनिष झाले यस्तो बताएका हुन् । साथै सानुपातिक सांसद चयन आज गर्न रास्वपाको भर्चुअल बैठक बस्दै छ ।...