Skip

Hamro Sanchar

महावीरको प्रष्टीकरण: मतगणना नसकिएकोले किताब बेचेको हो, कोही नरिसाउनुहोला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २७ गते


काठमाडौं । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पूर्वमन्त्री महावीर पुनले मतगणना नसकिएकोले फुर्सदको समयमा किता बेचेको प्रष्टीकरण दिएका छन् ।

उनले फुर्सदको समयमा किताब बेचेकोले ‘कोही पनि नरिसाउन’ आग्रह गरेका छन् ।

महावीर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पनि यतिबेला पोखराका विभिन्न क्षेत्रमा किताब बेच्न ब्यस्त छन् छन् ।

उनले वीरगञ्जस्थित कृषि औजार खारखाना सञ्चालनका लागि चुनावअगाडिदेखि नै आफ्नो आत्मकथाको किताब बेच्न सुरु गरेका थिए ।


प्रतिकृया दिनुहोस्