Skip

Hamro Sanchar

झापा –५ः बालेन ओलीभन्दा झण्डै ३० हजार मतले अगाडि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २३ गते


दमक । झापा क्षेत्र नम्बर ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहले आफ्नो अग्रतालाई निकै फराकिलो बनाएका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘गढ’ मानिने यस क्षेत्रमा बालेनले अप्रत्याशित मत परिणाम ल्याइरहेका हुन् ।

शाहले ३९,२८४ मत ल्याउँदा ओलीले १०,२९३ मत पाएका छन्।


प्रतिकृया दिनुहोस्