Skip

Hamro Sanchar

नेमकिपाको किल्ला भक्तपुर–१ मा रास्वपाका रुकेश रञ्जित विजयी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ फागुन, २३ गते


काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रञ्जित विजयी भएका छन् ।

२०४८ सालदेखि नै नेपाल मजदुर किसान पार्टी कब्जामा राखेको यस क्षेत्रमा रास्वपाका रञ्जित ३३ हजार ४३६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्