Skip

Hamro Sanchar

सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त :  लगाइयाे कर्फ्यु , एमाले–कार्यकर्ता र जेनजी युवाबीच झडप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, ३ गते


बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।

बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।


प्रतिकृया दिनुहोस्