Skip

Hamro Sanchar

झलनाथ खनालको घरमा आगजनी,  श्रीमती जलिन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ भदौ, २४ गते


काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती रविलक्ष्मी चित्रकार जलेकी छन्।

मंगलबार जेनजी प्रदर्शनकारीले खनालको डल्ल्लुस्थित निवासमा आगजनी गर्दा श्रीमती चित्रकार जलेकी हुन्।

उनलाई प्रदर्शनकारीले नै उद्धार गरेको भिडिओमा देख्न सकिन्छ। उनको अवस्था थाह हुन सकेको छैन।


प्रतिकृया दिनुहोस्